आज राती देखी पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँले घट्ने। 

काठमाडौँ, २८- अशोज।

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ। आइतबार राति १२ बजेपछि लागु हुने गरी निगमले मुल्य घटाएको हो।

निगमले एक विज्ञप्ति जारी गर्दै स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ। जसअनुसार डिजेलको मुल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ। पेट्रोलको मुल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *