धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

काठमाण्डौ, ५- कात्तिक।

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान ७ बजेर ४० मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले दिए। ​ भूकम्पको धक्का  काठमाडौं उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो। 

भूकम्पको क्षतिको विवरण आउन बाँकी छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *