कपिलवस्तुमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ।

कपिलवस्तु , १५- कात्तिक।

श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका ८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन्। 

श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन्। विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी गंगाबहादुर थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *