जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प।

दाङ। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्प कति म्याग्निच्युडको गयो भन्नेबारे स्पष्ट हुन अझै केही समय लाग्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।   भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *