घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु।

दैलेख, ५- कात्तिक।

घाँटीमा मासु अड्किएर दैलेखमा आज एक जनाको मृत्यु भयको छ। घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका ६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएको वडा सदस्य खगिसरा विकले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *