जाजरकोट केन्द्रबिन्दु भयर ६.४ म्याग्निच्युडको भूकम्प गएकोछ।

तुलसिपुर, १८- कात्तिक।

मध्यराति जाजरकोटमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।

जाजरकाेट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का नेपालका अधिकांस भू-भागसहित भारतकाे नयाँ दिल्लीमा समेत महसुस भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *