दाङमा भूकम्पको धक्का।

तुलसिपुर, लुम्बिनी प्रदेशको राजधानी दाङ उपत्यकामा भूकम्पको धक्का महसुस भएकाे छ। शुक्रबार राति ११ः४८ मा भूकम्पको धक्का महसुस भएकाे हो। थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *