जाजरकोटमा फेरि भूकम्प।

दाङ, १९- कात्जातिक।

जरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ। बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आइतबार बिहान १:२२ बजे ४ रेक्टर स्केल र बिहान ४:५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *