भुकम्पमा परी नलगाड नगरपालाकाकी उपप्रमुखको निधन।

दाङ, १९- कात्तिक।

जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ।जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा नगरपालिकाकी उपप्रमुख  सिंहको निधन भएको ​हो।

सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले उनको मृत्यु भएको हो। गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनम उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *