काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी बैठकले फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरूलाई रास्वपामा आबद्ध गर्न पनि सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिएको छ
सम्बन्धित पोस्टहरू
भारत मा रेल दुर्घटना
- त्रिभुज खबर
- ९ माघ २०८१, बुधबार १६:५४
- 0
नखनउ बाट मुम्बई गई रहेकाे पुष्कल रेल दुर्घटना हुदा १२ जना काे मृत्यु ५९ जना घाइते भयकाछन।
सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेसँग उद्योगीहरुले ३६५ को पीपीसी सिमेन्टको बजार मूल्य बढाएर ६७० पुर्याएका थिए । त्यस्तै, ओपीसी सिमेन्टको मूल्य ४६५ बाट बढाएर ७५० पुर्याएइएको छ ।
- त्रिभुज खबर
- ९ माघ २०८१, बुधबार १३:१३
- 0
सांसदहरुले सरकारले अध्यादेशमार्फत् ऐन संशोधन गरेर कालाबजारीलाई वैधता दिएको आरोप लगाएका थिए । सिमेन्टको मूल्य तत्काल पहिलाकै अवस्थामा हुनुपर्ने उनीहरुको […]
अमेरिकी अनुदानका कार्यक्रम स्थगित गर्न अर्थ मन्त्रालयको निर्देशन
- त्रिभुज खबर
- १४ माघ २०८१, सोमबार १३:३६
- 0
