काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी बैठकले फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरूलाई रास्वपामा आबद्ध गर्न पनि सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिएको छ
सम्बन्धित पोस्टहरू

जन्ता आधार भुत बिध्यालय हर्नेटीका बालबालिका
- त्रिभुज खबर
- १० माघ २०८१, बिहीबार १६:०६
- 0
जन्ताआधारभुत बिध्यालय हर्नेटीका बालबालिका शिक्षक हरूलाई बिध्यालय सरसफाई राखन गर्नुपर्ने काम काे बारे मा WCN सस्था ले जानकारी गराउनुका साथै […]
उहाँका अनुसार प्रचण्ड आज बाँकेको खजुराका आइपुग्नुभएको छ । प्रचण्ड भोली बिहान ७ बजे तुलसीपुरमा आउने क्रममा बबई नदिबाट झण्डै ४ सय वटा मोटरसाइकलमा स्कटिङ गरेर तुलसीपुर ल्याउने र मेट्रो होटेलमा तुलसीपुरका, विभिन्न सामाजिक संस्थाका अगुवा, विभिन्न पार्टी प्रतिनिधिलगाएतका व्यक्तीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताउनुभयो । त्यसपछी ११ बजेदेखी अरनिको मैदानमा कार्यक्रम सुरु हुने भएको छ । भोली नै प्रचण्ड घोराही जाने र घोराहीमा आयोजना हुने कार्यक्रममा सहभागी भएर भैरहवा हुदै पर्सी काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।।
- त्रिभुज खबर
- १० माघ २०८१, बिहीबार १३:०३
- 0
विजयले मलेसिया पठाइदिने भन्दै १ जनाबाट ८० हजार, नेहाले बेलायत पठाइदिने भन्दै १ जनाबाट २४ लाख ५० हजार र विवाहले जापान पठाइदिने भन्दै १ जनाबाट ४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।।
- त्रिभुज खबर
- ९ माघ २०८१, बुधबार १३:२७
- 0