माघ ११ गते माओबादी केन्द्र काे तुलसीपुर मा खबर दारी सभा Posted on ९ माघ २०८१, बुधबार ०९:४५January 22, 2025 by त्रिभुज खबर
स्थानीय समाचार भारतमा रेल दर्घटना त्रिभुज खबर ९ माघ २०८१, बुधबार १७:०२ 0 नखनउ बाट मुम्बई गईरहेकाे पुष्कल एक्सप्रेस काे रेल दुर्घटना मा १२ जनाकाे मृत्यु ५९ जना घाईते भयकाछन।
स्थानीय समाचार उहाँका अनुसार प्रचण्ड आज बाँकेको खजुराका आइपुग्नुभएको छ । प्रचण्ड भोली बिहान ७ बजे तुलसीपुरमा आउने क्रममा बबई नदिबाट झण्डै ४ सय वटा मोटरसाइकलमा स्कटिङ गरेर तुलसीपुर ल्याउने र मेट्रो होटेलमा तुलसीपुरका, विभिन्न सामाजिक संस्थाका अगुवा, विभिन्न पार्टी प्रतिनिधिलगाएतका व्यक्तीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताउनुभयो । त्यसपछी ११ बजेदेखी अरनिको मैदानमा कार्यक्रम सुरु हुने भएको छ । भोली नै प्रचण्ड घोराही जाने र घोराहीमा आयोजना हुने कार्यक्रममा सहभागी भएर भैरहवा हुदै पर्सी काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।। त्रिभुज खबर १० माघ २०८१, बिहीबार १३:०४ 0
समाचार स्थानीय समाचार दाङमा भूकम्पको धक्का। त्रिभुज खबर १७ कार्तिक २०८०, शुक्रबार १८:२१ 0 तुलसिपुर, लुम्बिनी प्रदेशको राजधानी दाङ उपत्यकामा भूकम्पको धक्का महसुस भएकाे छ। शुक्रबार राति ११ः४८ मा भूकम्पको धक्का महसुस भएकाे हो। थप […]