नेकपा माओवादी केन्द्र तुलसीपुर उपमाहानगर कमिटी काे नगर अधिबेसन उदधाटन गर्न माघ ११ गते पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाङ आउन लागेकाहुन।
सम्बन्धित पोस्टहरू
उहाँका अनुसार प्रचण्ड आज बाँकेको खजुराका आइपुग्नुभएको छ । प्रचण्ड भोली बिहान ७ बजे तुलसीपुरमा आउने क्रममा बबई नदिबाट झण्डै ४ सय वटा मोटरसाइकलमा स्कटिङ गरेर तुलसीपुर ल्याउने र मेट्रो होटेलमा तुलसीपुरका, विभिन्न सामाजिक संस्थाका अगुवा, विभिन्न पार्टी प्रतिनिधिलगाएतका व्यक्तीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताउनुभयो । त्यसपछी ११ बजेदेखी अरनिको मैदानमा कार्यक्रम सुरु हुने भएको छ । भोली नै प्रचण्ड घोराही जाने र घोराहीमा आयोजना हुने कार्यक्रममा सहभागी भएर भैरहवा हुदै पर्सी काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।।
- त्रिभुज खबर
- १० माघ २०८१, बिहीबार १३:०४
- 0
नेपाल कम्युनिस्ट पाटी माओवादीे केन्द्र तुलसीपुर नगरअधिबेसन माघ ११ गते
- त्रिभुज खबर
- ९ माघ २०८१, बुधबार १३:४७
- 0
नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र काे नगरअधिबेसन लाई सम्बाेधन गर्न पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माघ ११ गते तुलसीपुर आउन […]
सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेसँग उद्योगीहरुले ३६५ को पीपीसी सिमेन्टको बजार मूल्य बढाएर ६७० पुर्याएका थिए । त्यस्तै, ओपीसी सिमेन्टको मूल्य ४६५ बाट बढाएर ७५० पुर्याएइएको छ ।
- त्रिभुज खबर
- ९ माघ २०८१, बुधबार १३:१३
- 0
सांसदहरुले सरकारले अध्यादेशमार्फत् ऐन संशोधन गरेर कालाबजारीलाई वैधता दिएको आरोप लगाएका थिए । सिमेन्टको मूल्य तत्काल पहिलाकै अवस्थामा हुनुपर्ने उनीहरुको […]
