माघ ११ गते माओबादी केन्द्र काे तुलसीपुर मा खबर दारी सभा Posted on ९ माघ २०८१, बुधबार ०९:४५January 22, 2025 by त्रिभुज खबर
स्थानीय समाचार लुम्बिनी प्रादेशिक अस्पतालमा तीन वटा शल्यक्रिया कक्ष थपियो त्रिभुज खबर ६ माघ २०८१, आईतवार ०९:५१ 0 दाङ,६ माघ । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा विस्तारको क्रममा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ । प्रसूति सेवालाई […]
स्थानीय समाचार उहाँका अनुसार प्रचण्ड आज बाँकेको खजुराका आइपुग्नुभएको छ । प्रचण्ड भोली बिहान ७ बजे तुलसीपुरमा आउने क्रममा बबई नदिबाट झण्डै ४ सय वटा मोटरसाइकलमा स्कटिङ गरेर तुलसीपुर ल्याउने र मेट्रो होटेलमा तुलसीपुरका, विभिन्न सामाजिक संस्थाका अगुवा, विभिन्न पार्टी प्रतिनिधिलगाएतका व्यक्तीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताउनुभयो । त्यसपछी ११ बजेदेखी अरनिको मैदानमा कार्यक्रम सुरु हुने भएको छ । भोली नै प्रचण्ड घोराही जाने र घोराहीमा आयोजना हुने कार्यक्रममा सहभागी भएर भैरहवा हुदै पर्सी काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।। त्रिभुज खबर १० माघ २०८१, बिहीबार १३:०४ 0
समाचार सम्पादकीय स्थानीय समाचार काठमाडौँमा पुनः भूकम्पको धक्का। त्रिभुज खबर ५ कार्तिक २०८०, आईतवार १२:०७ 0 काठमाडौँ, ५- कात्तिक। काठमाडौँमा पुनः भूकम्पको धक्का महसुस भएको छ। साँझ साढे ५ बजे आसपास लगातार दुईपटक धक्का महसुस भएको […]